ne_tq/deu/32/19.md

418 B

परमप्रभुका मानिसहरूले उहाँलाई उक्‍साएका हुनाले उहाँले के गर्नुभयो?

परमप्रभुका मानिसहरूले उहाँलाई उक्‍साएका हुनाले उहाँले तिनीहरूलाई इन्‍कार गर्नुभयो ।