ne_tq/deu/32/16.md

642 B

यशूरून( इस्राएल) मोट्टाउँदा के भयो?

जब यशूरून(इस्राएल) मोट्टायो र सन्‍तुष्‍ट भयो, तब तिनीहरूले परमप्रभुलाई त्‍यागे र इन्‍कार गरे र तिनीहरूका अज्ञात देवताहरूद्वारा उहाँलाई डाही तुल्‍याए त तिनीहरूका घिनलाग्‍दा मूर्तिहरूले उहाँलाई रिस उठाए ।