ne_tq/deu/32/11.md

678 B

परमप्रभुले आफ्‍ना मानिसहरूलाई जसरी ख्‍याल गर्नुभयो, त्‍यसलाई मोशाले केसँग तुलना गर्छन्?

परमप्रभुले आफ्‍ना मानिसहरूलाई जसरी ख्‍याल गर्नुभयो, त्‍यसलाई मोशाले एक चीलसँग तुलना गर्दछन्, जसले आफ्‍नो गुँडको रक्षा गर्छ, आफ्‍‍नी बचेरामाथि उडी निगरानी राख्‍छ ।