ne_tq/deu/32/10.md

763 B

परमप्रभुले याकूब (उहाँका मानिसहरू) लाई कहाँ भेट्टाउनुभयो?

परमप्रभुले याकूब (उहाँका मानिसहरू) लाई मरूभूमिमा भेट्टाउनुभयो ।

परमप्रभुले उहाँका मानिसहरूका निम्‍ति के गर्नुभयो?

परमप्रभुले तिनीहरूलाई जोगाउनुभयो र तिनीहरूको वास्‍ता गर्नुभयो, र तिनीहरूलाई आँखाको नानीझैँ रक्षा गर्नुभयो ।