ne_tq/deu/32/06.md

833 B

परमेश्‍वर विरूद्ध दुष्‍टताका साथ व्‍यवहार गरेका मानिसहरूलाई मोशा के भन्‍ छन्?

मोशाले तिनीहरूलाई दुष्‍ट र छली पुस्‍ता, मूर्ख र विवेकहीन मानिसहरू भन्‍छन् ।

मोशाले इस्राएलका मानिसहरूलाई कसले बनाएको र स्‍थापना गरेको हो भन्‍छन्?

मोशाले इस्राएलका मानिसहरूलाई परमप्रभुले बनाउनुभएको र स्‍थापना गर्नुभएको भन्‍छन् ।