ne_tq/deu/32/04.md

567 B

कसको कार्यहरू सिद्ध छन् र मार्गहरू साँचो छन्?

चट्टानको कार्य सिद्ध छ र उहाँका मार्गहरू साँचो छन् ।

कोसँग दोष छैन र न्‍यायी र सही छ?

परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँसँग दोष छैन र न्‍यायी र सही हुनुहुन्‍छ ।