ne_tq/deu/32/01.md

381 B

मोशाले आकाश र पृथ्‍वीलाई के गरिदिन भन्‍दैछन्?

मोशाले आकाशलाई कान थाप्‍न र उनलाई बोल्‍न दिन र पृथ्‍वीलाई उनका मुखका वचनहरू सुनिदिन भन्‍दैछन् ।