ne_tq/deu/31/28.md

743 B

मोशाले लेवीहरूलाई तिनीहरूका कुलका सबै धर्म-गुरूहरू र तिनीहरूका अधिकृतहरूलाई किन उनको भेला गराउन भने?

मोशाले लेवीहरूलाई धर्म-गुरूहरू र अधिकृतहरू भेला गराउन भने, ताकि उनले तिनीहरूका कानमा आफ्‍ना वचनहरू बोल्‍न सकून् र तिनीहरूका विरूद्ध साक्षी दिन स्‍वर्ग र पृथ्‍वी बोलाउन सकून्।