ne_tq/deu/31/25.md

1.0 KiB

मोशाले लेखिसकेपछि पुस्‍तकमा भएको व्‍यवस्‍थाका वचनहरू उनले कसलाई दिए?

मोशाले परमप्रभुको करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई व्‍यवस्‍थाको वचनहरू दिए ।

मोशाले व्‍यवस्‍थाको पुस्‍तक लेखिसकेपछि यसलाई के गर्नपर्छ भनी उनले लेवीहरूलाई भने?

मोशाले लेवीहरूलाई परमप्रभु तिनीहरूंका परमेश्‍वरको करारको सन्‍दूक छेउ राख्‍न भने ताकि त्‍यो त्‍यहाँ तिनीहरूको विरूद्ध साक्षीको रूपमा रहेको होस् ।