ne_tq/deu/31/23.md

952 B

नूनका छोरा, यहोशूलाई परमप्रभुले के आज्ञा दिनुभयो?

परमप्रभुले यहोशूलाई बलियो र साहसीलो हुन आज्ञा दिनुभयो ।

परमप्रभुले यहोशूलाई किन बलियो र साहसीलो हुन आज्ञा दिनुभयो?

परमप्रभुले यहोशूलाई किन बलियो र साहसीलो हुन आज्ञा दिनुभयो, किनभने परमप्रभुले इस्राएलीहरूसँग शपथ खानुभएको देशमा तिनीहरूलाई यहोशूले ल्‍याउनेछन् र उहाँ स्वयं यहोशूसँग हुनुहुनेछ भन्‍नुभयो ।