ne_tq/deu/31/21.md

1.2 KiB

परमप्रभुले धेरै खराबी र संकष्‍ट इस्राएलका मानिसहरूमाथि आईपर्दा भजनले के गर्नेछ भनी मोशालाई भन्‍नुभयो?

भजनले इस्राएलको सामू साक्षीको रूपमा गवाही दिनेछ र यो तिनीहरूका सन्‍तानहरूका मुखबाट भूलिनेछैन भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।

परमप्रभुले शपथ खानुभएको देशमा उहाँले ती मानिसहरूलाई ल्‍याउन अघि नै उहाँलाई उजाड‍-स्‍थानबाट तिनीहरूका बारेमा के थाहा थियो भनी परमप्रभुले भन्‍नुभयो?

मानिसहरूले आज रचिरहेका योजनाहरू परमप्रभुलाई थाहा थियो भनी उहाँले भन्‍नुभयो ।