ne_tq/deu/31/20.md

779 B

परमप्रभुले मानिसहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी शपथ खानुभएको देशमा तिनीहरू रहँदा तिनीहरूले के गर्नेछन् भनी उहाँले मोशालाई भन्‍नुभयो?

परमप्रभुले मोशालाई इस्राएलका मानिसहरू अन्‍य देवतातिर फर्केर तिनलाई पूज्‍नेछन् र परमप्रभुलाई तिरस्‍कार गर्नेछन् र उहाँको करार तोड्नेछन् भन्‍नुभयो ।