ne_tq/deu/31/19.md

628 B

परमप्रभुले मोशालाई भजन लेखेर इस्राएलका मानिसहरूलाई सिकाई तिनीहरूका मुखमा राखिदिन भन्‍नुभयो?

परमप्रभुले मोशालाई भजन लेखेर मानिसहरूलाई सिकाउन भन्‍नुभयो ताकि त्‍यो भजन परमप्रभु इस्राएलका मानिसहरू विरूद्ध हुनुभएको साक्षी हुन सकोस् ।