ne_tq/deu/31/16.md

877 B

मोशाआफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गएपछि मानिसहरूले कसरी व्‍यवहार गर्नेछन् भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

मानिसहरू उठ्नेछन्, देशका अज्ञात देवताहरूका पछि लाग्‍ने वेश्‍याहरूजस्‍तै व्‍यवहार गर्नेछन् र परमप्रभुलाई बिर्सनेछन् र उहाँले तिनीहरूसँग बाँध्‍नुभएको करार तिनीहरूले तोड्नेछन् भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।