ne_tq/deu/31/14.md

1.0 KiB

परमप्रभुले मोशालाई यहोशूलाई बोलाउन र तिनीहरू आफैलाई भेट हुने पालमा तिनीहरूलाई हाजिर गराउन किन भन्‍नुभयो?

परमप्रभुले मोशालाई यहोशूलाई भेट हुने पालमा बोलाउन भन्‍नुभयो किनभने मोशाको मर्ने दिन आउँदै थियो ।

मोशा र यहोशूले आफूहरूलाई भेट हुने पालमा हाजिर गराउँदा के भयो?

मोशा र यहोशूले आफूहरूलाई भेट हुने पालमा हाजिर गराउँदा परमप्रभु पालभित्र पालको ढोकामाथि भएको बादलको खाँबोमा देखा पर्नुभयो ।