ne_tq/deu/31/13.md

1.4 KiB

मोशाले पूजाहारीहरूलाई पुरूषहरू, स्‍त्रीहरू, साना बालकहरू र विदेशीहरू किन भेला गराउन भने?

मोशाले पूजाहारीहरूलाई सबै मानिसहरू भेला गराउन भने ताकि तिनीहरूले सुन्‍न, सिक्‍न र परमप्रभु तिनीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् र व्‍यवस्‍थाका सबै वचनहरू पालन गर्न सकून् ताकि तिनीहरूका छोराछोरीले सुन्‍न र परमप्रभुको आदर गर्न सिकून् ।

पूजाहारीहरूले इस्राएलका मानिसहरूलाई कहिलेसम्‍म व्‍यवस्‍था पढिदिनुपर्छ?

इस्राएलका मानिसहरूले यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिनीहरू बसुन्‍जेलसम्‍म नै पूजाहारीहरूले व्‍यवस्‍था पढिदिनुपर्छ ।