forked from WA-Catalog/ne_tq
873 B
873 B
मोशाले पूजाहारीहरूलाई पुरूषहरू, स्त्रीहरू, साना बालकहरू र विदेशीहरू किन भेला गराउन भने?
मोशाले पूजाहारीहरूलाई सबै मानिसहरू भेला गराउन भने ताकि तिनीहरूले सुन्न, सिक्न र परमप्रभु तिनीहरूका परमेश्वरलाई आदर गर्न सकून् र व्यवस्थाका सबै वचनहरू पालन गर्न सकून् ताकि तिनीहरूका छोराछोरीले सुन्न र परमप्रभुको आदर गर्न सिकून् ।