ne_tq/deu/31/10.md

555 B

मोशाले पूजाहारीहरूलाई दिएका नियमहरू कतिपटक पढ्न उनले उनीहरूलाई आज्ञा गरे?

हरेक सातौँ वर्षको अन्‍त्‍यमा, छाप्रो-बासको चाडको समयमा सबै इस्राएलले सुन्‍नेगरी व्‍यवस्‍था पढ्न पूजाहारीहरूलाई मोशाले आज्ञा गरे ।