ne_tq/deu/31/08.md

665 B

मोशाले यहोशूलाई परमप्रभुले उनको निम्‍ति के गरिदिनुहुनेछ भने?

परमप्रभु यहोशू अघि जानुहुनेछ, उनीसँग हुनुहुनेछ र उहाँले उनलाई निरास तुल्‍याउनुहुनेछैन वा त्‍याग्‍नुहुनेछैन, त्‍यसैले यहोशू डराउन वा निरूत्‍साहित हुनुहुँदैन भनी मोशाले यहोशूलाई बताए ।