ne_tq/deu/31/07.md

661 B

सारा इस्राएलका नजरमा मोशाले यहोशूलाई के भने?

परमप्रभुले इस्राएलीहरूका पुर्खाहरूलाई दिने भनेर तिनीहरूसँग शपथ खानुभएको र तिनीहरूलाई त्‍यहाँ अधिकार गर्न दिनुहुने भनिएको त्‍यस देशमा तिनीहरूसँग यहोशू जाने भएकोले मोशाले उनलाई बलियो र साहसी हुन भने ।