ne_tq/deu/31/06.md

566 B

मोशाले इस्राएलीहरूलाई के निर्देशन दिए?

मोशाले उनीहरूलाई बलियो हुन, साहसी हुन, जातिहरूसँग त्रसित नहुन र नडराउन भने, किनभने परमप्रभु उनीहरूसँग जानुहुनेछ र उनीहरूलाई निरास तुल्‍याउनुहुनेछैन नता त्‍याग्‍नुहुनेछ ।