ne_tq/deu/31/05.md

591 B

इस्राएलले युद्धमा जातिहरूलाई भेट्दा परमप्रभुले उनीहरूका निम्‍ति के गरिदिनुहुनेछ भनी उहाँ भन्‍नुहुन्‍छ?

इस्राएलले जातिहरूलाई युद्धमा भेट्दा, परमप्रभुले तिनीहरूमाथि इस्राएललाई विजयी दिनुहुनेछ भनी उहाँ भन्‍नुहुन्‍छ ।