ne_tq/deu/31/03.md

882 B

परमप्रभुले मोशालाई यर्दन पारि जाने बारेमा के भन्‍नुभयो?

मोशा यर्दन पारि नजाने तर परमेश्‍वर उनको अघि जानुहुनेछ र उहाँले इस्राएलका सामू जातिहरूलाई नाश गर्नुहुनेछ भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।

परमप्रभुले यर्दन पारि मोशाको सट्टा को जानेछ भन्‍नुभयो?

यर्दन पारि इस्राएलको सामू यहोशू जानेछन् भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।