ne_tq/deu/31/01.md

390 B

मोशाले आफ्‍नो बढ्‍दो उमेरको बारेमा सारा इस्राएललाई के बताए?

उनले तिनीहरूलाई आफू अब एकसय बीस वर्ष भएको र उनी अबदेखि भित्र बाहिर गर्न नसक्‍ने बताए ।