ne_tq/deu/30/20.md

591 B

मानिसहरूले किन जीवन चुन्‍नुपर्छ?

तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको वचन पालन गर्न र उहाँ नै तिनीहरूका जीवन र दिनहरूका अवधि हुनुभएको हुनाले उहाँमा एकाग्रको निम्‍ति तिनीहरूले जीवन चुन्‍नुपर्छ ।