ne_tq/deu/30/19.md

542 B

मोशाले साक्षीको लागि स्‍वर्ग र पृथ्‍वी पुकारी उनले इस्राएलका मानिसहरूलाई के चुन्‍न लगाउँदैछन्?

मोशाले इस्राएलका मानिसहरूलाई जीवन चुन्‍न भन्‍दैछन्, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानहरू बाँच्‍न सकून् ।