ne_tq/deu/30/18.md

692 B

यदि मानिसहरूका ह्रदय तर्केर जान्‍छ र तिनीहरूले सुन्‍दैनन्, तर त्‍यसको सट्टा तिनीहरूका ह्रदय खिँची लगिन्‍छन् र त्‍यसले झुकेर अन्‍य देवताहरूलाई पुज्‍छ भने ती मानिसहरूलाई के हुनेछ?

तिनीहरू निश्‍चय नै नष्‍ट हुनेछन् र तिनीहरू त्‍यस देशमा धेरै दिन बाँच्‍नेछनन् ।