ne_tq/deu/30/09.md

676 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई समृद्धिको लागि तिनीहरूका हातका कामहरूमा, शरीरका फलहरूमा सम्‍पन्‍न तुल्‍याउनुहुँदा उहाँले के गर्नुहुनेछ?

परमप्रभु इस्राएलका मानिसहरूसँग प्रसन्‍न हुनुहुनेछ, जसरी उहाँ तिनीहरूका पिता-पुर्खाहरूसँग प्रसन्‍न हुनुभयो ।