ne_tq/deu/30/07.md

569 B

इस्राएलका मानिसहरूमाथि परिसकेको श्रापहरू परमप्रभुले कसमाथि हाल्‍नुहुनेछ?

परमप्रभुले इस्राएलका मानिसहरूका शत्रुहरूमाथि, उनीहरूलाई घृणा गर्ने र जसले उनीहरूलाई सताएका थिए, तिनीहरूमाथि श्रापहरू हालिदिनुहुनेछ ।