ne_tq/deu/30/06.md

637 B

परमप्रभुले इस्राएलीहरू र तिनीहरूका सन्‍तानका ह्रदयको खतना किन गर्नुहुनेछ?

परमप्रभुले तिनीहरूका ह्रदयको खतना गरिदिनुहुनेछ, ताकि तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा ह्रदय र सारा प्राणले प्रेम गर्न सकून् र बाँच्‍न सकून् ।