ne_tq/deu/30/03.md

911 B

इस्राएलका मानिसहरूले के गर्नुपर्छ, ताकि परमप्रभुले तिनीहरूका कैदलाई उल्‍ट्याई तिनीहरूमाथि दया देखाएर उहाँले तिनीहरूलाई तितरबितर पार्नुभएको सारा मानिसहरूबाट फर्काइ भेला गराउनुभएको होस्?

तिनीहरू परमप्रभुकहाँ फर्केर उहाँको वचनको पालना गर्नुपर्छ, तिनीहरूलाई आज्ञा गर्नुभएका सबैकुराहरू तिनीहरूका सारा ह्रदय र सारा प्राणले पछ्याउनुपर्छ ।