ne_tq/deu/29/29.md

631 B

गोप्‍य कुराहरू कसका हुन्?

गोप्‍य कुराहरू केवल परमप्रभुका हुन् ।

प्रकट भएका कुराहरू कसका हुन्?

प्रकट भएका कुराहरू सदाकालका निम्‍ति इस्राएलका मानिसहरू र तिनीहरूका सन्‍तानहरूका हुन्, ताकि तिनीहरूले व्‍यवस्‍थाका सबैवचनहरू पालना गरून् ।