ne_tq/deu/29/28.md

550 B

परमप्रभुले रिसमा तिनीहरूका देशबाट उखेल्‍नुभएकाहरूलाई उहाँले के गर्नुहुनेछ भनी मानिसहरूले भन्‍नेछन्?

परमप्रभुले रिस र भयानक क्रोधमा तिनीहरूलाई अर्को देशमा फ्‍याँक्‍नुभएकोछ भनेर मानिसहरूले भन्‍नेछन् ।