ne_tq/deu/29/25.md

787 B

परमप्रभुले यो भूमिलाई किन यस्‍तो गर्नुभयो भनी आउने पुस्‍ताले सोध्‍दा मानिसहरूले कसरी उत्तर दिनेछन्?

तिनीहरूले परमप्रभुको करार त्‍यागे र तिनीहरूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्‍य देवताहरूकहाँ गएर तिनीहरूले पूजे र तिनीहरूका सामू झुकेका कारण यसो भएको हो भनी मानिसहरूले भन्‍नेछन् ।