ne_tq/deu/29/22.md

666 B

आउनेवाला पुस्‍ताले देशमा विपत्‍ति देख्‍दा र रोगहरू, जसद्वारा परमप्रभुले त्‍यस देशलाई बिरामी तुल्‍याउनुभएको थियो, ती देख्‍दा तिनीहरूले के सोध्‍नेछन्?

परमप्रभुले यस देशलाई किन यस्‍तो गर्नुभयो र यो भयानक क्रोधको अर्थ के हो भनी तिनीहरूले सोध्‍नेछन् ।