ne_tq/deu/29/20.md

737 B

त्‍यस मानिसलाई के हुनेछ, जसले ऊ आफ्‍नो ह्रदयको हठीपनमा हिंडेतापनि उसले शान्‍ति पाउनेछ भनेर भन्‍छ?

परमप्रभुले उसलाई क्षमा दिनुहुनेछैन, उहाँको रिस र ईष्‍या उसको विरूद्ध सल्‍किनेछ, पुस्‍तकमा लेखिएका सबै श्रापहरू ऊ माथि आइपर्नेछ र उहाँले उसको नाम स्वर्गमुनिबाट मेटाईदिनुहुनेछ ।