ne_tq/deu/29/19.md

470 B

श्रापका वचनहरू सुन्‍ने व्‍यक्‍तिले आफ्‍नो ह्रदयमा के भन्‍नुहुँदैन?

श्रापका वचनहरू सुन्‍ने व्‍यक्‍ति आफ्‍नो ह्रदयको हठीपनमा ऊ हिँडेतापनि उसले शान्‍ति पाउनेछ भन्‍नुहुँदैन ।