ne_tq/deu/29/18.md

877 B

मानिसहरूले मिश्र छोड्दा तिनीहरूका आँखाले देखेका घिनलाग्‍दा कुराहरू किन तिनीहरूलाई सम्‍झना दिलाइदै छन्?

तिनीहरूले देखेका घिनलाग्‍दा कुराहरू तिनीहरूलाई सम्‍झना दिलाइदै थियो, ताकि तिनीहरूमध्‍ये कसैको पनि ह्रदय परमप्रभुबाट नफर्किऊन्, ती जातिहरूका देवताहरू नपूजून् र तिनीहरूमध्‍ये तितो जरा र विरूवा उब्‍जाउने कोही पनि नहोऊन् ।