ne_tq/deu/29/16.md

558 B

इस्राएलका मानिसहरूलाई फेरि के कुराको बारेमा सम्‍झना दिलाइदै छन्?

तिनीहरू मिश्र देशमा कसरी बसेका थिए र तिनीहरूले पार गरेका जातिहरूको बीचबाट कसरी आएका थिए भन्‍ने कुराको बारेमा तिनीहरूलाई सम्‍झना दिलाइदै थिए ।