ne_tq/deu/29/15.md

650 B

त्‍यस दिन मोआबमा परमप्रभुले इस्राएलसँग बाँध्‍नुहुने करार र प्रतिज्ञामा को मानिसहरू सामेल भएका थिए?

त्‍यस दिन मोआबमा उभिरहेकाहरू सबैजना र त्‍यहाँ तिनीहरूसँग नभएकाहरू पनि परमप्रभुले इस्राएलसँग बाँध्नुहुने करार र प्रतिज्ञामा सामेल भएका थिए ।