ne_tq/deu/29/09.md

474 B

इस्राएलले हरेक कुरामा फलिफाप हुनको लागि के गर्नुपर्‍थ्‍यो?

तिनीहरूले यो करारको वचनहरू पालन गर्नु र लागु गर्नुपर्‍थ्‍यो ताकि तिनीहरूले गरेका हरेक कुरामा तिनीहरू फलिफाप होऊन् ।