ne_tq/deu/29/05.md

769 B

परमप्रभुले इस्राएलीहरूलाई चालीस वर्षसम्‍म उजाड‍-स्‍थानमा किन डोर्‍याउनुभयो, जहाँ तिनीहरूका लुगाहरू र जुत्ताहरू फाटे र तिनीहरूले रोटी खाएनन् वा केही दाखमध्‍य पिएनन् वा केही मादक पिएनन्?

उहाँले ती कुराहरू गर्नुभयो, ताकि परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ भनी तिनीहरूले जानून् ।