ne_tq/deu/29/04.md

677 B

इस्राएलीहरूका आँखाले देखेका ठूला सतावटहरू, चिन्‍हहरू तथा ती ठूला आश्‍चर्यकर्महरू तिनीहरूलाई किन सम्‍झना दिलाइनुपर्छ भनी मोशाले भने?

आजको दिनसम्‍म परमप्रभुले ती कुराहरूबारे बुझ्‍ने ह्रदय, देख्‍ने आँखाहरू र सुन्‍ने कानहरू दिनुभएको छैन भनी मोशाले भने ।