ne_tq/deu/29/02.md

569 B

मोशाले इस्राएलका सारा मानिसहरूलाई केको सम्‍झना दिलाए?

परमप्रभुले इस्राएलका सारा मानिसहरूका आँखा अघि मिश्रदेशमा फारो, उनका सारा सेवकहरू र उनका सारा देशलाई गर्नुभएका सबै कुराहरू मोशाले तिनीहरूलाई सम्‍झना दिलाए ।