ne_tq/deu/29/01.md

571 B

परमप्रभुले कोसँग करार बाँध्‍नुभयो?

परमप्रभुले मोआबको देशमा इस्राएलसँग करार बाँध्‍नुभयो ।

परमप्रभुले इस्राएलका मानिसहरूसँग पहिले कहाँ करार बाँध्‍नुभयो?

परमप्रभुले पहिले होरेबमा इस्राएलसँग करार बाँध्‍नुभयो ।