ne_tq/deu/28/65.md

404 B

इस्राएलका मानिसहरू तितरबितर हुँदा के तिनीहरूले विश्राम पाउनेछन्?

तिनीहरूले चैन पाउनेछैनन्, र तिनीहरूका खुट्टाका पैतलाको लागि बिसाउने ठाउँ हुने छैन ।