ne_tq/deu/28/59.md

484 B

यदि इस्राएलका मानिसहरूले व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका वचन पालन गरेर परमप्रभुको नाउँलाई आदर गर्दैनन् भने के हुनेछ?

तिनीहरूमाथि डरलाग्‍दा विपत्तिहरू र भयानक रोगहरू आइपर्नेछन् ।