ne_tq/deu/28/54.md

606 B

सहर घेरामा परेको समय तिनीहरूमध्‍येका कोमल र भद्र मानिसले आफ्नै भाइ अथवा आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई के दिनेछैन?

त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले तिनीहरू कसैलाई पनि दिनेछैन ।