ne_tq/deu/28/50.md

617 B

मोशाले इस्राएलका मानिसहरूको विषयमा के अगमवाणी बोले?

परमप्रभुले तिनीहरूलाई आक्रमण गर्न एउटा जाति टाढाबाट ल्‍याउनुहुनेछ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्नेह देखाउँने छैन र साथ-साथै तिनीहरूका सबै फसल र गाईवस्‍तु लानेछन् ।