ne_tq/deu/28/45.md

482 B

इस्राएलका मानिसहरूले परमप्रभुको कुरा नसुनेका र उहाँ आज्ञाहरू पालन नगरेका हुनाले के हुनेछ?

तिनीहरू नष्‍ट नभएसम्‍म सबै श्रापहरू तिनीहरूमाथि आइपर्ने छन् र तिनीहरूलाई उछिन्‍नेछन् ।